Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

सहकारी
  • गुल्मीको सहकारीको छोटो अव… Jan 12, 2018 Arthatantra
    गुल्मी । गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ । मुसिकोट नगरपालिका–१, अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभासम्म आइपुग्दा रु ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्दै आएको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले बताए । विसं २०७० मा ३० कृषक मिलेर शुरुवात गरिएको कृषि सहकारी संस्थामा हालसम्म ११३ जना ...
  • सानाकिसान सहकारी सिद्धले… Dec 19, 2017 Arthatantra
    विवेक अर्याल, धादिङ । साना किसान कृषि सहकारी संस्था सिद्धलेक ४ को १८ औं वार्षिक साधारणसभा तथा ७ औ अधिबेशन आरुवासटारमा सम्पन्न भएको छ । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सदस्य तथा नेकपा एमाले धादिङको कार्यवाहक अध्यक्ष भुमी प्रसाद त्रिपाठी तथा नेपाल कृषि सहकारी संघ नेपाल्का केन्द्रीय अध्यक्ष एबम् साना किसान विकास वैकका अध्यक्ष खेम बहादुर पाठकले कार्यक्रमको उद्घाटन गरे ...
  • ३ कम्पनीको हकप्रद सेयर निष्काशन हुँदै,तपाई पनि आफ्नो सेयर सुरक्षित गर्… Nov 13, 2017 Arthatantra
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनीलाई हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको छ । १ डेभलपमेन्ट बैंक, १ इन्सुरेन्स कम्पनी र १ फाइनान्स कम्पनीलाई बोर्डले अनुमति दिएको हो । धितोपत्र बोर्डले सांग्रिला डेभलपमेन्ट बैंकलाई ८० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बैंकले १०ः८ अनुपातमा १०० रुपैयाँ दरको १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता अर्थात १ ...
  • आईपीओ बाँडफाँड भयो,तपाईला… Nov 8, 2017 Arthatantra
    काठमाडौ । सपोर्ट माइक्रोफाइनान्सको आइपीओ बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथा मार्फत १६ हजार ७४० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । कुल २ लाख ३५ हजार २४८ जनाको आवेदन स्वीकृत भएकोमा १६ हजार ७४० जनाले मात्र सेयर पाएका हन् । बाँकी आवेदकको हात खाली भएको छ । २ हजार ३९६ जनाको आवेदन रद्द भएको छ । सपोर्टले असोज ...
  • २०% बोनस ११.५७% नगद लाभाँँश र ५०% हकप्रद लिन कुन सेयर कहिलेसम्ममा किन्… Nov 7, 2017 Arthatantra
    काठमाडौ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा मंसिर १६ गते हुने भएको छ । सभामा समताले २० प्रतिशत बोनस सेयर दिने बिशेष प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले ११.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि लैजानेछ । कम्पनिले २० प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्काशन गर्ने अर्को प्रस्ताव पनि साधारण सभामा ...
  • कतै २००% यो हकप्रद भर्न छुटाउनु त भएन ? आजै भर्नाेस्,त्यसपछि पाउनुहुने… Nov 6, 2017 Arthatantra
    काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको २०० प्रतिशत हकप्रद भर्ने सोमबार (कात्तिक २०) गते अन्तिम दिन हो । १ः२ अनुपातको यो हकप्रद सोमबार कार्यालय समय अबधिभित्रमा भरिसक्नुपर्नेछ । कम्पनीले असोज २ गतेदेखि कात्तिक ५ गतेसम्मका लागि हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर यो अवधिमा दसैैंको लामो विदा परेकाले म्याद थप गरी कात्तिक २० गतेसम्म आवेदन दिन मिल्ने बनाएको हो ...
  • तपाईसँग कुनको सेयर छ ? फाईन… Nov 5, 2017 Arthatantra
    काठमाडौ । सिर्जना फाइनान्सले ३२.५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समिति १७७ औं बैठकले ३२.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सले बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने जनाएको छ । नगद लाभांश प्रस्तावसम्बन्धी उक्त विषय नेपाल राष्ट्र बैंकमा पत्राचार भएको र आगामी वर्षिक साधारण सभाबाट परित ...
  • क–कसले आजै पाउँदै हुनुहुन… Nov 3, 2017 Arthatantra
    काठमाडौ । राष्ट्रिय बीमा संस्थानले कात्तिक १७ गते आज साधारण सभा बोलाएको छ । संस्थाले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन सेयरधनीलाई ४२.११ प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि नगद लाभाँश दिने प्रस्ताव लैजाँदैछ । आर्थिक वर्ष २०६३र६४ सम्म कायम १२ करोड ९३ लाख रुपैयाँको आधारमा ४२.११ प्रतिशत बोनस सेयर दिने लागिएको बीमा संस्थानले जनाएको छ । संस्थानले बोनस सेयरमा ...
  • महिला वर्गलाई आर्थिकरुपम… Nov 3, 2017 Arthatantra
    काठमाडौँ । मुलुकमा महिला वर्गलाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यले दक्षिण कोरियाको एशिया वुमन ब्रिज नामक संस्थाले विभिन्न परियोजना सञ्चालन गरेको छ । नेपालमा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्यले उक्त विदेशी संस्थाले बेकरी तथा कुुकिज उत्पादनसम्बन्धी तालीम, सिलाइ–कटाइ र लैंगिक विभेद अन्त्यका लागि नेतृत्व विकासका कार्यक्रम सञ्चालनमा ल्याएको हो । महिला सशक्तीकरणका लागि कोरियामा स्थापना भएको सो ...
  • कार्तिक २३ भित्रमा सेयर किन्नुहोस् र २५% बोनसका साथमा नगद लाभाँश लिनुह… Nov 2, 2017 Arthatantra
    काठमाडौ । एनएमबि माइक्रोफाइनान्सले वार्षिक साधारण सभा गर्न कात्तिक २४ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले यसअघि नै गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस र कर तिर्न १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने बताईसकेको छ । माइक्रोफाइनान्सले प्रस्ताव गरेको बोनस सेयर राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । तर कम्पनीले ...

[aas_zone zone_id=”6988″]