Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

सहकारी
  • इन्स्योरेन्स कम्पनीले दि… Mar 27, 2016 Arthatantra
    काठमाण्डौं । नेको इन्स्योरेन्सको साधारणसभाले वोनस सेयर दिन् प्रस्ताव पारित गर्दै हकप्रद सेयरलाई पनि अनुमोदन गरेको छ । सभाले १५ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । आज एक विज्ञप्ति जारी गर्दै आफ्नो सभाले वोनस सेयर वितरणपछि कायम हुने पुँजीमा एक बराबर अर्को एकको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पनि अनुमोदन गरेको जानकारी दिएको छ । साधारणसभाले अर्को ...
  • करिब ८० हजार कित्ता शेयर ल… Mar 24, 2016 Arthatantra
    सुर्खेत । काँक्रेबिहार विकास बैंकले यहि चैत १४ गतेबाट साधारण तथा संस्थापकगरी ७९ हजार ७ सय ४३ कित्ता हकप्रद शेयर लिलामी गर्ने भएको हो । बैकको शेयर बिक्री प्रबन्धकमा ग्रोमर मर्चेण्ट बैंकर रहेको छ । आवेदकले न्यूनत्म प्रतिकित्ता एक सय रुपैयाँका दरले सय कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । चैत २२ गते दिउँसो तीनबजेसम्म ग्रोमर मर्चेण्ट बैंकर दरबारमार्गमा आवेदन दिन ...
  • विकास बैंकले दिने भो २० वर… Mar 21, 2016 Arthatantra
    काठमाण्डौं । व्यवसायिक तथा व्यक्तिगत प्रयोजनलाई लक्षित गर्दै रिलायवल डेभलपमेन्ट बैंकले नयाँ कर्जा योजना ‘प्रोपर्टी प्लस’ ल्याएको छ । जसअन्तर्गत घरघडेरी किन्न, घर निर्माण तथा तला थप्न, घर फर्निसिङ वा मर्मतका लागि ५ लाख रुपैयाँभन्दा माथीको कर्जा न्युनतम व्याजदरमा दिइने छ । अधिकतम २० वर्षसम्मका लागि दिइने उक्त कर्जामा जिरो दशमलव २५ प्रतिशतदेखि जिरो दशमलव ५० प्रतिशतमात्र सेवा शुल्क लिइने छ ...
  • आयो २५ करोड रुपैयाँ बराबरक… Mar 20, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुका लागि लक्षित गर्दे २५ करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्रको लागि आजबाट आवेदन खुला गरेको छ । सो बचतपत्रमा लगानीगर्न चाहनेले वार्षिक ९ प्रतिशत ब्याज पाउँनेछन् । यो हाल बैक तथा वित्तीय संस्थाले दिने व्याजभन्दा झण्डै ३ गुणा बढी हो । वैदेशिक रोजागारीमा गएका कामदारहरुको रकम संकलन गर्ने उद्देश्य अनुरुप उक्त बचतपत्र निष्काशन ...
  • राष्ट्र बैंकले माग गरेका ३… Mar 20, 2016 Arthatantra
    काठमाडौं । डेपुटी गभर्नर नभएर पुर्वनिर्धारित परीक्षा स्थगित गरेको नेपाल राष्ट्र बैंकले चैत १७ गतेबाट परीक्षा सञ्चालन गर्ने भएको छ । राष्ट्र बैंकले सहायक निर्देशकका लागि आवेदन माग गरेर प्रारम्भिक परीक्षा सञ्चालन गरेपनि पदपुर्ति समितिका संयोजक नभएका कारण दोस्रो चरणको परीक्षा स्थगित गरेको थियो । राष्ट्र बैंकले अधिकृतस्तरमा ३१ जना कर्मचारी माग गरेको थियो । राष्ट्र बैंकले प्रशासन सेवातर्फ चार्टर्ड एकाउन्टेन्टका लागि ...
  • नागरिक लगानी कोषमा ७१ अर्ब… Mar 18, 2016 Arthatantra
    काठमाडौं । नागरिक लगानी कोषको खुद सङ्कलन पुस मसान्तसम्म ७१ अर्ब रुपैयाँभन्दा बढी भएको छ । पछिल्लो नौ महिनामा मात्रै नागरिक लगानी कोषमा चार अर्ब ५६ करोड ४४ लाख रुपैयाँ थप बचत सङ्कलन थपिएको छ। कोषले आफ्नो काठमाडौँ केन्द्रित सेवालाई हाल विराटनगर र पोखरामा विस्तार गरेको र आगामी आवमा अन्य स्थानमा पनि लगिने जनाएको छ । देशमा छरिएर रहेको पुँजीलाई बचत ...
  • सहकारीमा यसरी मिले तीन दल ! Mar 17, 2016 Arthatantra
    काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी निकट सहकारीकर्मीको सहमतिय साझा उम्मेदवार तय भएको छ । बिहिवार तीन दल निकट सहकारीकर्मीको भेलाले साझा उम्मेदवार तय गरेको हो । सहमति अनुसार एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव, ६ जना संचालक र लेखा समिति सदस्य एक पद पाएका छन् । त्यस्तै कांग्रेसले कोषाध्यक्ष, लेखा समिति संयोजक ...
  • १० सहकारीको दर्ता खारेज Mar 17, 2016 Arthatantra
    कञ्चनपुर । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरले वार्षिक लेखा परीक्षण नगरी कारोबार सञ्चालन गर्ने जिल्लाका १० सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । तीन वर्षदेखि लेखा परीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारी संस्थाको दर्ता खारेजी गरिएको हो । सहकारी डिभिजन कार्यालयका प्रमुख रामबहादुर खातीले लेखा परीक्षणका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गर्ने, प्रगति प्रतिवेदन नबुझाउने, साधारणसभा नगर्ने र सम्बन्धित ...
  • के चीनले खोल्ला त नेपालमा … Mar 17, 2016 Arthatantra
    काठमाण्डौं । उत्तरी छिमेकी देश चीनको केन्द्रीय बैंक र नेपाल राष्ट्र बैंकवीचको समझदारीमा चिनियाँ बैंकले नेपालमा शाखा खोल्नसक्ने संभावना बढेको छ । प्रधानमन्त्री केपी ओलीले गर्ने चीन भ्रमणको क्रममा दुबै देशका केन्द्रीय बैंकहरुले यससम्बन्धी सम्झौता गर्ने तयारी भएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा जाने नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरन्जिवि नेपाल र चिनियाँ केन्द्रीय बैंकका प्रमुखबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर हुने ...
  • मनि ट्रान्फरको ६ लाख लुटेर… Mar 15, 2016 Arthatantra
    काठमाण्डौं । पोखराको नागढुङ्गास्थित एक मनि ट्रान्फरबाट पेस्तोल देखाएर ६ लाख ४५ हजार ५ सय लुटेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् ।  लुटेरामध्ये दुई फरार छन्।   नागढुङ्गास्थित सभ्यता मनि ट्रान्सफरबाट बिहान झण्डै सवा ११ बजे रकम लुटेर भाग्दै गरेका प्रशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजाचार्यले जानकारी दिए।   लुटेको रकम र पेस्तोलसहित सुनसर घर भई पोखराको रामबजारमा बस्ने ...

[aas_zone zone_id=”6988″]