Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

सहकारी
  • जानीराख्नोस्,इन्स्योरेन्सको १०० रुपैंया अंकित सेयर किन्न सेयरधनीलाई बै… Apr 24, 2017 Arthatantra
    काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले पाँच बराबर दुई दशमलव एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख ७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्काशन गर्नका लागि वैशाख १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ...
  • लगानीकर्ताहरुलाई इन्सुरे… Apr 16, 2017 Arthatantra
    काठमाडौ । एभरेस्ट इन्सुरेन्स कम्पनीले लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई आगामी साधारण सभा र नियामक बिमा समितिले अनुमोदन गर्नुपर्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार एभरेस्ट इन्सुरेन्सको चुक्ता पुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । बिमा समितिको निर्देशन अनुसार यो इन्सुरेन्सले अब चुक्ता पुँजी एक अर्ब रुपैयाँ ...
  • सहकारीका कारण घरखेत जाला भ… Apr 15, 2017 Arthatantra
    बाजुरा। गाउँलाई अन्धकारबाट मुक्त गरी विद्युतीकरण गर्ने अभियानमा जुटेका कैलाशमाडौँ र तोली गाविसका अगुवालाई स्थानीय मालागाड खोलामा लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न गर्दा जति खुसी लागेको थियो, त्योभन्दा बढी आयोजना निर्माण गर्न लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको थियो । कुल रु चार करोड ४८ लाख १८ हजारको लागतमा सम्पन्न यस आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाविस, जिविस, गरिबी निवारण कोषलगायत ...
  • १७ प्रतिशत बोनस बाँडेपछि इन्स्योरेन्स कम्पनीको १०० रुपैंया अंकित १९ कर… Apr 9, 2017 Arthatantra
    काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन आगामी बुधबार (चैत ३० गते)देखि सुरु हुँदैछ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । ...
  • फाईनान्सको सेयर कारोबार ख… Apr 2, 2017 Arthatantra
    काठमाडौ । गोर्खा विकास बैंक र काठमाडौ फाइनान्स गाभिएर बनेको गोर्खाज फाइनान्सको आइतबारबाट नेप्सेमा सेयर कारोबार खुलेको छ । एकिकृत कारोबार भएको झण्डै एक वर्षपछि गोर्खाज फाइनान्सको सेयर करोबार खुलेको हो । नेप्सले फाइनान्सलाई जियुएफएल कोड दिएको छ । साथै आइतबार नै यो कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको छ । दुई कम्पनी गाभिएर बनेको गोर्खाज फाइनान्सको नेप्सेमा ५७ लाख ८६ हजार ...
  • ७८ प्रतिशत सहकारी सक्रिय, … Feb 3, 2017 Arthatantra
    रोल्पा। रोल्पाका सहकारी संस्थामध्ये ७८ प्रतिशत सक्रिय देखिएका छन् । जिल्लामा कुल दर्ता भएका एकसय ३९ सहकारीमध्ये एकसय सात सहकारी सक्रिय रहेका छन् भने ३२ वटा सहकारी निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रोल्पाले जनाएको छ । जिल्लामा दर्ता भएका सहकारीमध्ये ४३ बचत तथा ऋण, ६ बहुउद्देश्यीय, स्वास्थ्य, सामाजिक उद्यमी, मौरीपालन, जडीबुटी र उपभोक्ता गरी एक÷एक सहकारी छन् भने ...
  • शतप्रतिशत हकप्रद सेयर निष… Jan 29, 2017 Arthatantra
    काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको १८ औँ र १९ औँ वार्षिक साधारणसभाले पारित गरेबमोजिम २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा ...
  • फाईनाइन्सको १ सय ५० प्रतिश… Jan 20, 2017 Arthatantra
    सेती फाईनाइन्सले निष्काशन गरेको एक सय पचास प्रतिशत हकप्रद बाँडफाँड गरेको छ । साथै फाईनाईन्सले हकप्रदमा हकभन्दा बढि सेयर माग गरि आवेदन दिएका आवेदकको पैसा आईतबारबाट रकम बुझाएको संकलन केन्द्रबाटै फिर्ता गर्ने बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ । फाईनाईन्सले कात्तिक नौ गतेसम्म कायम रहेका सेयरधनीलाई कात्तिक नौ देखि पुस पाँच गतेसम्म एक बराबर एक दशमलव पाँच अनुपातमा नौं लाख ५१ ...
  • सेयर सदस्यहरुलाई दिगो पर्… Jan 7, 2017 Arthatantra
    काठमाडौ । दिगो पर्यटन सहकारी संस्था–सोह्रखुट्टेले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस बाँड्ने निर्णय गरेको छ । पर्यटन क्षेत्रमा छरिएर रहेका पुँजीलाई एकीकृत गर्दै पर्यटन क्षेत्रमा लगानी गरी पर्यटन व्यवसायीहरुको आर्थिक स्तरोन्नति गर्ने मुख्य उदेश्यका साथ स्थापित संस्थाको छैंठौं वार्षिक साधारण सभाले उक्त निर्णय अनुमोदन गरेको सहकारीका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । साधारण सभाले संस्थाले काठमाडौ नयाँबजारमा पुरानो गार्डेनको ५ आना ...
  • तपाई हालसम्म कुनै काममा लाग्नुभएको छैन?तपाई जस्तै मानिस खोज्दै फाइनान्… Dec 24, 2016 Arthatantra
    काठमाडौ । काठमाडौ, नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री फाइनान्सिल इन्सिच्युसन लिमिटेडले पाँच देखि १० जना एसिस्टेन्ट र केही संख्यामा आईटी सिनियर एसिस्टेन्ट माग गरेको छ । एसिस्टेन्टका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अंग्रेजी र नेपाली भाषमा पोख्त र अफिस एप्लिकेसनहरुका बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ । आईटी सिनियर एसिस्टेन्टका लागि कम्युटर इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातक वा सोसरह कम्तीमा ...

[aas_zone zone_id=”6988″]