Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • १० रुपैया प्रतिइकाईमा दुई अर्ब बढीको म्युचुअल फण्ड बजारमा, कसरी गर्ने … Jan 15, 2018 Arthatantra
    काठमाडौँ । पछिल्लो समय पुँजि बजारमा म्युचुअल फण्डको कारोबार उल्लेख्य हुने गरेको छ । विभिन्न वित्तिय संस्थाले विभिन्न नाममा फण्ड जारी गर्न थालेका छन् । नेपालको पुँजी बजारमा नयाँ नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पुँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री ...
  • गर्ने होईन त लगानी ? जलविद्… Jan 15, 2018 Arthatantra
    काठमाडौँ । विभिन्न जलविद्युत् कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीलाई आर्कषक बोनस शेयर घोषणा गरेका छन् । कम्पनीहरुले आईपिओ, हकप्रद र बोनस दिने प्रताव साधारणसभाबाट पारित गराएका छन् । अपि पावर कम्पनी र लिवर्टी इनर्जीले साधारणसभा सम्पन्न गरेका हुन् । अपि पावर कम्पनीले आव २०७३÷७४ को खुद मुनाफाबाट आठ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको आज ...
  • आईपिओ जारी गर्दैछ हाईड्रो,… Jan 14, 2018 Arthatantra
    aकाठमाडौ । के तपाई हाईड्रो पावरमा लगानी गर्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले सर्वसाधारण सेयर जारी गर्ने भएको छ । पौष ३० गते सम्पन्न कम्पनीको आठौं बार्षिक साधारण सभाले सर्वसाधारण र स्थानीय समेतका लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मेगावाट क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र ...
  • धमाधम बोनस घोषणा गर्दै फाई… Jan 14, 2018 Arthatantra
    काठमाडौ । पुष सकिदै गर्दा प्राय बैङ्क तथा वित्तिय संस्थाले बोनस र हकप्रद निष्कासन गरेका छन् । राष्ट्र बैङ्कले चुक्ता पुँजीको सिमाना तोके पश्चात बैङ्क तथा वित्तिय संस्थामा एकप्रकारको छटपटाहट देखिएको छ । चुत्ता पुजिको सिलिङ भेट्नको लागि बोनस, हकप्रद र साधारण सेयर निष्कासन गर्ने भिडमा फाईनान्सहरु थपिएका छन् । यहि क्रममा मन्जुश्री फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट राष्ट्र बैकले तोकेको ...
  • के तपाईसंग अपिको सेयर छ ? दि… Jan 14, 2018 Arthatantra
    काठमाडौ । अपि पावर कम्पनी लिमिटेडले २ सय प्रतिशत हकप्रद र ८ प्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनीको १४ औं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर कर बाहेक उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्ना शेयरधनीहरुबाट १ः२ को अनुपातमा हकप्रद निष्कासन गर्ने पस्ताव समेत पारित गरेको छ । कम्पनीले हकप्रद शेयर निश्कासन गरी सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने ...
  • पैसा ठिक पार्नुहोस, माघमा मात्रै आउदैछ ६ अर्बको हकप्रद, हेर्नुहोस कस्क… Jan 13, 2018 Arthatantra
    काठमाडौ । पछिल्लो समय विभिन्न बैङ्क तथा वित्तिय संस्थाहरुले हकप्रद निष्काशनलाई तिव्रता दिएका छन् । विभिन्न कम्पनीहरुले १० देखी सतप्रतिशत सम्म हकप्रद निष्कासन गरेका छन् । नेपाल राष्ट्र बैङ्कले तोकेको पुँजिको सिलिङ भेट्नको लागि बैङ्क तथा वित्तिय संस्थाहरु यतीबेला बोनस तथा हकप्रद निष्काशनमा जुटेका छन् । पछिल्लो समय अधिकांश बैङ्क तथा फाईनान्सहरुले हकप्रद तथा हकप्रदको प्रस्ताव पारित गरिसकेका छन् भने ...
  • के तपाईलाई थाहा छ ? माघमा मात्रै आउदैछ ९ अर्बको बोनस, हेर्नुहोस कस्को … Jan 13, 2018 Arthatantra
    काठमाडौ । नेपाल राष्ट्र बैङ्कले तोकेको पुँजिको सिलिङ भेट्नको लागि बैङ्क तथा वित्तिय संस्थाहरु यतीबेला बोनस तथा हकप्रद निष्काशनमा जुटेका छन् । पछिल्लो समय अधिकांश बैङ्क तथा फाईनान्सहरुले हकप्रद तथा बोनसको प्रस्ताव पारित गरिसकेका छन् भने कतिपय पारित गर्ने तयारीमा छन् । अर्थतन्त्रले विभिन्न कम्पनीहरुको बोनस सेयरको बारेमा यो सामाग्री तयार पारेको छ । कुन कम्पनीको कती आउदैछ बोनस ? (१) प्राइम ...
  • ४० प्रतिशत हकप्रद जारी गर्… Jan 12, 2018 Arthatantra
    काठमाडौ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले २८ करोड ८७ लाख बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अगाडि बढाएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद विक्री गर्न लागेको हो । हकप्रद जारी गर्न इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई सेयर निष्काशन तथा विक्री ...
  • माइक्रोफाइनान्सले घोषणा … Jan 12, 2018 Arthatantra
    काठमाडौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले नगद लाभांश सहित बोनस दिने भएको छ । संस्थाले गत बर्षको कमाईबाट वितरण गर्ने बोनस तथा नगद लाभांस घोषणा गरेको हो । कम्पनीको विहीबार बसेको संचालक समितिको बैठकले ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । फरवार्ड माइक्रोफाइनान्सले ५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांसगरी कुल ६५ प्रतिशत ...
  • माघमा मात्रै ४ अर्बको आईपि… Jan 12, 2018 Arthatantra
    काठमाडौ । सेयर बजारमा माघ महिनामा मात्रै करिब ४ अर्ब रुपैया भन्दा बढीको विभिन्न कम्पनीको साधारण सेयर निष्काशन हुने भएको छ । बैङ्क, वित्तिय संस्था, ईन्स्योरेन्स तथा हाईड्रो पावरको समेत गरी माघ मअिनामा मात्रै लगानीकर्ताले ४ अर्ब भन्दा धैरैको आईपिओ खरिद गर्न पाउने छन् । कुन कम्पनीको कती आईपिओ बजारमा ? (१) युनिभर्सल पावर कम्पनी लिमिटेडले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको ...

[aas_zone zone_id=”6988″]