back
NMB ad

अन्ततः शिवाकोटी र श्रेष्ठ भए डेपुटी गभर्नर

Kumari bank ad

काठमाण्डौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ। राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालको सिफारिसमा आज बसेको मन्त्रीपरीषद वैठकले शिवाकोटी र श्रेष्ठलाई नियुक्त गरेको हो।

गभर्नरले सिफारिस गरेको चार नाममध्येबाट सरकारले दुई जनालाई नियुक्ती दिएको हो। सिफारिस नाममा त्रिलोचन पङ्गेनी, चिन्तामणी शिवाकोटी, नारायण पौडेल र शिवनाथ पाण्डे रहेका थिए  । शिवाकोटी एमाले समर्थक हुन् भने श्रेष्ठ कांग्रेस पक्षधरका हुन् ।

राष्ट्र बैंकको डेपुटी गभर्नर गत पुस १० गतेबाट रिक्त थियो। पाँच बर्षे कार्यकाल सकेर गोपाल काफ्ले र महाप्रसाद अधिकारी अवकास भएपछि डेपुटी गभर्नर रिक्त थियो। गभर्नर डा। नेपालले गत साता राष्ट्र बैंकका १६ जना कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गरेका थिए ।

१९ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन १९ बुधवार १४:११ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...