back
NMB ad

आजै मात्र १९ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच

Kumari bank ad

काठमाण्डौं । आज सोमबार बजार १९.१७ अंकले उक्लिएर १४२८.६० अंकमा पुगेको छ भने बजारमा १३३ कम्पनीको ९० करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बाणिज्य बैंकहरुसँगै बिमा कम्पनी चम्किँदा बजार निकै उक्लिएको हो । स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआइ र नबिल बैंकको सेयर सोमबार चम्किएका छन् ।

बाणिज्य बैंक र बिमाले सेयर बजारलाई नयाँ उचाइमा पुर्‍याएका हुन् । सबैभन्दा बढी कारोबार सानिमा बैंकको भएको थियो । सानिमाको चार करोड ७१ लाख रुपैयाँको किनबेच भएको छ । एनबी बैंकको चार करोड ५६ लाख, नबिलको चार करोड ११ लाख, नेपाल इन्भेष्टमेन्टको चार करोड आठ लाख, नेपाल बैंक तीन करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै, चार्टर्डको तीन करोड ३० लाख, सिटिजन्स बैंकले तीन करोड २६ लाख, एसबिआइको तीन करोड, एभरेष्टको दुई करोड ८१ लाख र एनएलजी इन्स्योरेन्सको दुई करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

६ चैत २०७३, ३।००

वि.सं.२०७३ वैशाख ६ सोमवार १५:५६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...