back
NMB ad

डलर बढ्यो, पाउण्डस्टेर्लिङ घट्यो

Kumari bank ad

काठमाण्डौं । यूरोपियन यूनियनबाट बेलायत बाहिरिएपछि मुद्रा बिनिमयदरमा ठूलै परिवर्तन देखिएको छ।

अमेरिकी डलरको मूल्य केही बढेको छ भने बेलायती मुद्रा पाउण्डस्टेर्लिङ घटेको छ।

नेपाल राष्ट्र बैंकले शनिबार डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ तोकेको छ भने खरिददर मूल्य १ सय ८ रुपैयाँ ४० पैसा तोकेको छ।   सामान्य दिनहरुमा १०÷१५ पैसाले घटबढ हुने गरको डलर शनिबार १ रुपैयाँ ४ पैसाले बढेको छ।

यसअघि शुक्रबार नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर मूल्य १ सय ७ रुपैयाँ ९६ पैसा र बिक्रीदर मूल्य १ सय ७ रुपैयाँ ३६ पैसा तोकेको थियो।

यूरोपियन यूनियनबाट बेलायत बाहिरिएपछि बेलायतको मुद्रा पाउण्डस्टेर्लिङ कमजोर बनेको छ भने डलर केही मजबुत देखिएको छ।

पाउण्डस्टेर्लिङको बिक्रीदर मूल्य आज १ सय ५१ रुपैयाँ ४२ पैसा रहेको छ। अघिल्लो दिन यो मूल्य १ सय ६० रुपैयाँ ६५ पैसा थियो।

प्रकाशितः २०७३ असार ११

वि.सं.२०७३ असार ११ शनिवार १३:३८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...