back
NMB ad

दिनभर पढाउने, रातभर गस्ती गर्ने शिक्षक

Kumari bank ad

तोडफोड र उश्रृङ्खल गतिविधि बढेपछि उत्तरी झापाको एउटा विद्यालयका शिक्षकहरु दिनभर बिधार्थीलाई पढाउँछन् रात्रि गस्तीमा खटिने गरेका छन् ।

शान्तिनगर–६ स्थित राष्ट्रिय विजय माविमा एक साताअघि कार्यालयको ताला फोडिएको तथा केही दिनअघि साँझ पख एक जोडीलाई विद्यालय परिसरमा आपत्तिजनक अवस्थामा भेटिएको थियो । विद्यालयका प्रअ रामप्रसाद तिममल्सिनाले विद्यालय परिसरमा भएका घटनाका बारेमा स्थानीय प्रहरीले चासो नदिएपछि शिक्षक रात्रि गस्तीमा निस्कन बाध्य हुनुपरेको बताए । प्रअ तिमल्सिनाका अनुसार शिक्षकहरू दिनभर विद्यालयमा पढाउँछन् र रात परेपछि पालो बाँधेर परिसरको गस्तीमा खटिन्छन् ।

कार्यालय फोडिएको र परिसरमा बाहिरियाको उश्रृङ्खल गतिविधि बढेको बारेमा स्थानीय बुधबारे प्रहरी चौकीमा विद्यालयले लिखित रुपमै जानकारी गराएको छ ।  प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धर्मदेव मण्डलले कार्यालयमा तोडफोड गर्ने समूहको खोजी भइरहेको र सीमित जनशक्ति भएकाले सधैँभरि विद्यालयमा रात्रि गस्ती गर्न नभ्याइने बताएका छन् ।

प्रकाशित मितिः २०७३ भदौ १४

वि.सं.२०७३ भदौ १४ मंगलवार २१:०३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...