back
NMB ad

युु–१९ विश्वकप क्रिकेटस : भारत विरुद्ध नेपाल

Kumari bank ad

काठमाण्डौं । बंगलादेशमा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले तीन पटकको विजेता राष्ट्र भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

बंगलादेशको शेरेबंगला रंगशालामा भइरहेको खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । यो खेल ४८ ओभरमा छोट्टाइएको छ ।

समूह चरणका अन्य दुई खेलमा नेपालले टेष्ट मान्यता राष्ट्र न्यूजिल्याण्डलाई ३२ र आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा यसअघि नै पुगिसकेको हो । नेपाल र भारतवीचको खेलले समूह डीको विजेता र उपविजेता टुंगो लगाउनेछ।

समूह डीमा नेपाल र भारतले समान चार–चार अंक बटुलेका छन् ।

माघ १८, २०७२ /१०.००

वि.सं.२०७२ माघ १८ सोमवार ११:०० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...