back
NMB ad

सरकार फेरिनुमा ओलीको दुई कारण

Kumari bank ad

काठमाण्डौं । एमालेले तल्ला कमिटीसम्म सुदृढ एकता कायम गर्दै पार्टी हित र प्रतिष्ठामा आँच पुग्ने गरी गुटबन्दी र प्यानल गतिविधि बन्द गर्न पार्टी पंक्तिलाई कडा निर्देशन दिएको छ। स्थायी समितिको आइतबारको बैठकले आगामी चुनावी प्रतिस्पर्धामा आन्तरिक एकता सुदृढ गर्दै पार्टीलाई बहुमत प्राप्त गर्ने उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औाल्याएर पार्टी पंक्तिलाई गुटबन्दी र प्यानल रोक्न कडा निर्देशन जारी गरेको हो।

‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न, विद्यमान राष्ट्रिय परिवेश, देश र जनताको हित र चाहना तथा आकांक्षालाई आत्मसात् गर्दै स्थायी कमिटीको यो बैठक निम्नानुसार संकल्प गर्दछ र सम्पूर्ण पार्टी पंक्तिलाई यसैअनुरूप अघि बढ्न निर्देशित गर्दछ,’ बैठकपछि सचिव योगेश भट्टराईद्वारा सार्वजनिक निर्णयमा भनिएको छ । पर्ने आवश्यकता औाल्याएर पार्टी पंक्तिलाई गुटबन्दी र प्यानल रोक्न कडा निर्देशन जारी गरेको हो ।

१. वैदेशिक षड्यन्त्र र माओवादी अवसरवाद

वैशाखमा सरकारको समीकरण बदल्ने र मुलुकलाई अनिश्चयतिर धकेल्ने कोसिस भयो । तर, पार्टीको एकताबद्ध प्रयत्नबाट हामीले त्यसलाई असफल बनायौा । र, माओवादी केन्द्रसाग ‘नौबुादे समझदारी’ कायम गर्दै समीकरणलाई रणनीतिक महत्त्वका साथ अघि बढाउने सामूहिक संकल्प गर्‍यौा । तर, देशभित्र र बाहिरका षड्यन्त्रहरू समाप्त भएका भने थिएनन् । उनीहरूले फेरि षड्यन्त्र र दाउपेचलाई निरन्तरता दिए । माओवादी केन्द्र र उसको नेतृत्वको अस्थिर राजनीतिक चरित्र, पदलोलुपता, उग्रमहत्त्वाकांक्षा, अवसरवादजस्ता पक्षले उक्त षड्यन्त्रलाई थप बल प्रदान गर्‍यो ।

२. मोडालिटीको प्रस्तावपछि प्रचण्डको षड्यन्त्र

हाम्रो पार्टीका तर्फबाट रणनीतिक समझदारीलाई विश्वासमा बदल्दै सरकारको नेतृत्व परिवर्तन गरेर भए पनि समीकरण जोगाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यसको स्पष्ट मोडालिटी ल्याउन प्रस्ताव गरियो । तर, उहाा त्यसतर्फ कुनै कदम नचाली सरकार परिवर्तनको षड्यन्त्रमूलक क्रियाकलापमा सामेल हुनुभयो । त्यसैको परिणाम उपयुक्त समीकरण बदलिन पुग्यो ।

प्रकाशितः २०७३ भदौ ६

वि.सं.२०७३ भदौ ६ सोमवार १०:१८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...