back
NMB ad

ट्याक्सीको साँचो सरकारलाई बुझाउने व्यवसायीको चेतावनी

Kumari bank ad

downloadट्याक्सी व्यवसायीले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी र तस्करी रोक्न सरकारसँग माग गरेको छ । स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकारसम्मेलनमा व्यवसायीले उपत्यकामा रहेका ३०० पेट्रोल पम्पलाई व्यवस्थित गरी वैज्ञानिक ढङ्गले इन्धनको बिक्री वितरण गर्न र ट्याक्सीलाई प्रतिदिन २० लिटर इन्धन उपलब्ध गराउन माग गरेका छन् ।

 

उपत्यकामा सञ्चालनमा रहेका सात हजार ५०० ट्याक्सीलाई पर्याप्त इन्धन उपलब्ध नगराए व्यवसाय ठप्प पारी ट्याक्सीको साँचो सरकारलाई बुझाउने चेतावनी सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् ट्याक्सी समस्या समाधान समितिका संयोजक राम थापाले दिए ।

 

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सोमप्रसाद अधिकारीले सरकारको इन्धन व्यवस्थापन निक्कै कमजोर रहेको बताए।

 

ट्याक्सी व्यवसायीले यस अघि सरकारलाई आठबुँदे माग पत्र बुझाइसकेको छ ।

वि.सं.२०७२ मंसिर ४ शुक्रवार २२:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...