back
NMB ad

राष्ट्रपति र प्रधानमन्त्री कार्यालय नै ग्यास माग्दै

Kumari bank ad

काठमाडौं । मुलुकका दुई सर्बोच्च निकाय राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले एलपी ग्यास उद्योग संघ र उद्योगीसँग ग्यास माग्दै पत्राचार गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ११ थान ग्यास माग्दै पत्र पठाएको संघले जनाएको छ ।
संघका अनुसार साइबाबा, साल्ट ट्रेडिङको एसटिसी, नेपाल र भानुमध्ये जुनसुकै कम्पनिका ११ सिलिन्डर माग्दै प्रधानमन्त्री कार्यालयले पत्राचार गरेको छ । तर, संघले सिद्धार्थ ब्रान्डको ग्यास दिन पहल भैरहेको जनाएको छ ।
त्यस्तै राष्ट्रपति कार्यालयले पनि ११ थान सुगम र एभरेष्ट ग्यास उपलब्ध गराउन उद्योगलाई पत्राचार गरेको छ । प्रधानमन्त्री कार्यालयले संघमा पत्राचार गरे पनि राष्ट्रपति कार्यालयले सीधै उद्योगलाई पत्राचार गरेको छ ।
नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७२ पुस ७ मंगलवार ०८:१२ मा प्रकाशित

You can share this post!

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...