back
NMB ad

महत्वकांक्षी योजना सहित आउँदो साताबाट ऊर्जा संकट

Kumari bank ad

काठमाण्डौं । एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने महत्वाकांक्षी योजनासहित सरकारले आउँदो हप्तादेखि ऊर्जा संकटकाल घोषणा गर्ने भएको छ । ऊर्जा मन्त्रालयले यसको कार्ययोजना र ऐनको मस्यौदा तयार बनाइसकेको छ भने आजबाट यस विषयमा छलफल गरी घोषणा गरिने तयारी भइरहेकोछ ।

सरकारले दस वर्षमा दस हजार मेगाबाट विद्युत् उत्पादन गर्ने गरी संकटकाल घोषणाको तयारी गरेको हो ।

भारतको अघोषित नाकाबन्दीपछि पेट्रोल, डिजेल, ग्यासको अभाव भएपछि सरकारले ऊर्जा संकटकालको अवधारणा अघि बढाएको हो । सरकारले नाकाबन्दीपछि देशको वर्तमान आर्थिक अवस्था र भावी कार्ययोजना ‘श्वेतपत्र’ जारी गरी आर्थिक संकटकाल लागू गर्ने घोषणा गरेको थियो ।

माघ १७, २०७२/ ८.००

वि.सं.२०७२ माघ १७ आइतवार १०:५१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...