back
NMB ad

चीनमा पनि जिका भाइरसको संक्रमण देखियो

Kumari bank ad

काठमाण्डौ। चीनको केन्द्रीय स्वास्थ्य तथा परिवार योजना आयोगका अनुसार दक्षिण अमेरिकाबाट फर्किएका एक ३४ बर्षिय व्यक्तिमा जिका भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरुले पुष्टी गरेका छन्।
जिआन्छी प्रान्तको गान्छियानका बासिन्दा रहेका ती व्यक्तिमा दक्षिण अमेरिका भ्रमणका क्रममा उक्त भाइरस संक्रमण भएको हो। यो चीनमा जिका भाइरस संक्रमण पुष्टी भएको पहिलो घटना हो।
चीनको केन्द्रीय स्वास्थ्य तथा परिवार योजना आयोगका अनुसार जिआन्छी प्रान्तको गान्छियानका बासिन्दा रहेका ती व्यक्तिमा दक्षिण अमेरिका भ्रमणका क्रममा उक्त भाइरस संक्रमण भएको हो।
लामुखट्टेबाट फैलने यो भाइरस चिसो मौसम भएकाले यो भाइरसको संक्रमण अन्तत्र फैलन नसक्ने अधिकारीहरुले बताएका छन्।
ती व्यक्ति भेनेजुएला भ्रमणमा रहेका बेला यो भाइरसको संक्रमण देखिएको थियो । त्यतिबेला उनलाई ज्वरो आउने र रिङ्गटा लाग्ने जस्ता लक्षण देखिएको थियो।
अहिले उनको उपचार भइरहेको चिनिया अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वा न्युजले जनाएको छ।
२०७२ माघ २७

वि.सं.२०७२ माघ २७ बुधवार १४:४४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...