Logo

सेयरमा बजारमा आज ७६ करोडको कारोबार, बैंकतर्फ आकर्षित भए लगानीकर्ता

काठमाण्डौं । आज सोमबार पुँजी बजार साढे नौं अंकले बढेर १४७४.४७ अंकमा पुगेको छ । लगानीकर्ताहरु बाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न थालेपछि नेप्सेको गति पनि बढेको छ । सोमबार प्रमुख कारोबार हुने १० कम्पनीमा नौ वटा बाणिज्य बैंक रहेका छन् ।

कूल ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बाणिज्य बैंक समूहको मात्रै ४८ करोडको किनबेच भएकोछ । साधारण शेयर बाँडफाँडको निकै लामो समयपछि कारोबारमा आएको साझा विकास बैंकले सबैभन्दा धेरै कमाउदा स्ट्याण्डर्ड चार्टड र एभरेष्ट बैंकको उच्च कारोबार भएको छ ।

२० बैशाख २०७३, ३.००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com