back
NMB ad

अब नेपाली बजारमा होण्डा कारको ‘अमेज’

Kumari bank ad

काठमाण्डौं । नेपालका लागि होण्डा कारको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ प्रालिले ‘अमेज’ को नयाँ संस्करण ल्याएको छ। नयाँ अमेजको मूल्य २८ लाख रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।

यसमा विभिन्न नयाँ फिचर जस्तै डुअल एयर ब्याग, फेब्रिक सिट, ह्यान्ड्स फ्रि टेलिफोन सहितको इन्टिग्रेटेड ब्लुटुथ सिस्टम, अटोमेटिक एयर कन्डिस्नर, थ्रीडी स्पीडोमिटरलगायत फिचर छन्। यसका साथै चालकले गाडी सम्बन्धी महत्वपूर्ण सूचना मल्टी इन्फर्मेसन डिस्प्लेका मद्दतले सजिलै थाहा पाउन सकिने पनि कम्पनीले जनाएको छ।

११ जेठ २०७३, ९.००

वि.सं.२०७३ जेठ ११ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...