back
NMB ad

अब अनलाइनबाटै निशुल्क सेयर तालिम लिन सकिने

Kumari bank ad

काठमाण्डौं ।  सेयर बजारको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘थ्री आर बिजनेस’ले लर्नोभेष्ट डटकम अनलाइन मार्फत सेयरबजार सम्बन्धी निशुल्क तालिम दिन थालेको छ।

अहिले learnovest.com मार्फत १० वटा कोर्सहरु पढाउन लागिएका  छ।

यो अनलाइन मार्फत जुनसुकै कोर्सको तालिम लिए पनि निशुल्क प्रदान गरिने  थ्री आर बिजनेसका निर्देशक ब्रबिम बिक्रम थापा बताउँछन्।  यस अनलाइनमा राखिएका कोर्सहरुमा विभिन्न पाठ्य पुस्तकका साथै भिडियो सामाग्री समेत राखिएको उनले बताए।

साथै यसमा सेयर मार्केट सम्बन्धी इन्भेष्टमेन्ट गेम पनि राखिएको छ।

प्रकाशितः २०७३ असार १२

वि.सं.२०७३ असार १२ आइतवार १७:०९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...