back
NMB ad

अब होटल एशोसियसन नेपाल (हान)ले पाठ्यक्रम बनाउने !

Kumari bank ad

काठमाण्डौं । होटेल एशोसियसन नेपाल (हान)ले होटेलमा काम गर्ने कर्मचारीहरुको क्षमता तथा शिप विकासका लागि छोटो अवधिको पाठ्यक्रम बनाउने भएको छ । संघले सोमबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)संग यस विषयमा छलफल समेत गरेको जनाएको छ।

छलफल कार्यक्रममा सीटीईभीटीका निर्देशक तथा इन्स्योर प्रोजेक्टका कार्यक्रम प्रबन्धक महेश भट्टराईले यस्ता किसिमका पाठ्यक्रम निर्माणका लागि सम्बन्धित क्षेत्रमा विशेष दक्षता हासिल हुने बताए। उनले होटल संघ नेपालका सदस्य होटल तथा होटल व्यवस्थापन शैक्षिक संस्थाहरुसँगको सहकार्यमा हुन सके अझै बढी प्रभावकारी हुने बताए।

हानका महासचिव विनायक शाहले क्षमता अभिवृद्धि हुने किसिमका तालिम तथा कार्यक्रमहरु सञ्चालनका लागि सम्बन्धित निकाय तथा संघसंसथाहरुसँग हातेमालो गर्दै होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने बताए।

१० कार्तिक २०७३, १०।००

वि.सं.२०७३ कात्तिक १० बुधवार १०:४० मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...