Logo

आकाशियो सुनको भाउ, चाँदीको पनि बढ्यो !

काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ ४ सय रुपैयाँले बढ्न पुगेकोछ । आज सुन तोलाको ५७ हजार ७ सय पुगेको हो ।

हिजो बुधवार बजारमा सुन तोलाको ५७ हजार ३ सयमा कारोवार भएको थियो । त्यस्तै हिजो  तोलाको ८ सय ३५ मा कारोबार भइरहेको चाँदीको पनि आज मूल्य बढ्न पुगेको छ । आज चाँदी तोलाको ८ सय ४० पुगेको छ ।

१८ कार्तिक २०७३, ११।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com