back
NMB ad

हिजो १३ सयले बढेको सुन आज १४ सयले घट्यो, के होला कारण ?

Kumari bank ad

काठमाण्डौं । हिजो र आज सुनको मूल्यमा दैनिक ठूलो मात्रामा उत्तरचढाव भएको छ । हिजो प्रति तोला १ हजार ३ सय रुपैयाँले बढेको सुन आज एकैपटक प्रति तोला १ हजार ४ सय रुपैयाँले घट्न गएको छ ।

अमेरिकामा नयाँ सरकारको गठन, नेपालमा भारुको प्रतिबन्ध लगायत कारणले गर्दा लगानीकर्तामा अन्यौलता देखिएको र यसको प्रत्यक्ष असर सुन बजारमा परेको सुन व्यवसायीहरुले जानकारी दिएका छन् ।

आज बजारमा सुनको मूल्य उच्च रुपमा घटेर प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा करोवार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्यमा पनि थोरै गिरावट आएको छ । हिजोको तुलनामा चाँदीको मूल्यमा रु १० घटेकोछ । आज बिहीबार चाँदीको मूल्य प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

२५ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ११:५८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...