Logo

पोर्टोरीकोकी स्टेफनी भइन् मिस वर्ल्ड २०१६

पोर्टो रीकोकी १९ वर्षीय सुन्दरी स्टेफनी डलले यो बर्षको ‘मिस वर्ल्ड २०१६’को ताज जितेकी छिन् । अमेरिकाको मेरिल्याण्डमा आयोजना भएको विश्व सुन्दरी प्रतिस्पर्धामा उनले ११६ देशका सुन्दरीलाई उछिन्दै विश्वको चर्चित सौन्दर्य प्रतियोगीताको टाइटल जितेकी हुन् ।

पोर्टो रीकोले दोश्रो पटक यो उपाधी हात पारेको हो । प्रतियोगितामा डोमिनिकन रिपब्लिककी यारित्जा मिगलिना फस्ट रनरअप भइन् भने इन्डोनेसियाकी नतासा सेकेन्ड रनरअप हुन सफल भइन् ।

४ पुस २०७३, १२।१५

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com