back
NMB ad

जग्गा प्लटिङमा अंकुश लाग्दै, के घरजग्गाको कारोबार अब रोकिएला त ?

Kumari bank ad

काठमाण्डौं । काठमाण्डौ उपत्यका बिकास प्राधिकरण र नगर बिकासले मापदण्ड पुरा गरेपछि मात्र जग्गा प्लटिङ र कित्ता काट गर्न भनी मालपोत र नापी कार्यालयहरुमा पत्राचार गरेकोछ । यसले अहिले व्यापक रुपमा भइरहेको जग्गा प्लटिड।मा तत्काल अंकुश लाग्ने देखिएकोछ ।

काठमाण्डौ उपत्यका बिकास प्राधिकरण र नगर बिकासले मापदण्ड पुरा नगर्ने सबै खाले जग्गाको कित्ता काट रोक्न आग्रह गर्दै पत्राचार गरे पनि ब्यक्तिगत तवरमा ४÷६ आनाको कारोबार गरिरहेकाहरुलाई भने नरोकिएको मालपोत कार्यालयले जनाएकोछ । तर यसरी टुक्रा जग्गा लिनेहरुले पनि मापदण्ड भने पूरा गर्नुपर्ने नयाँ प्रावधान ल्याइएकोछ ।

काठमाडौमा कम्तिमा २० फिट बाटो, तोकिए अनुसारको खुला ठाउँ राख्नुपर्ने लगायतका अन्य आधारभुत कुराहरुको ग्यारेन्टी गरेपछि मात्र घडेरीको रुपमा जग्गाको कित्ताकाट हुने ब्यवस्था मिलाईएको छ ।

७ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस ७ बिहीवार १२:२६ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...