back
NMB ad

तपाई हालसम्म कुनै काममा लाग्नुभएको छैन?तपाई जस्तै मानिस खोज्दै फाइनान्सले काम गर्न बोलायो

Kumari bank ad

काठमाडौ । काठमाडौ, नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री फाइनान्सिल इन्सिच्युसन लिमिटेडले पाँच देखि १० जना एसिस्टेन्ट र केही संख्यामा आईटी सिनियर एसिस्टेन्ट माग गरेको छ ।

एसिस्टेन्टका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अंग्रेजी र नेपाली भाषमा पोख्त र अफिस एप्लिकेसनहरुका बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ । आईटी सिनियर एसिस्टेन्टका लागि कम्युटर इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातक वा सोसरह कम्तीमा ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्नेछ । बैंक तथा वित्रीय संस्थामा आईटी सम्बन्धी काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने समेत कम्पनीले उल्लेख गरेको छ । दुबै पदका लागि कम्पनीले ३५ वर्ष ननाघेका उम्मेदवारको दरखास्त आह्वान गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ डिसेम्बर अर्थात पुस १३ गतेभित्रमा कम्पनीको इमेल ठेगाना [email protected] मार्फत आवेदन दिनुपर्नेछ ।

प्रकाशित मितिः २०७३ पुस ९

वि.सं.२०७३ पुस ९ शनिवार १२:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...