back
NMB ad

सेयरमा अनलाईन कारोबार स्थापना गर्न उच्च अदालतको आदेश, अब मोबाइलबाटै किनबेच

Kumari bank ad

काठमाण्डौँ । लामो समयदेखि अन्योलमा परेको अनलाईन सेयर कारोबार प्रणाली स्थापनालाई उच्च अदालत पाटनको पुस १३ गतेको आदेशले बाटो खोलिदिएपछि अब अनलाईन सेयर कारोबार संचालनमा आउने भएकोछ ।

अब यो प्रणाली तयार पार्नका लागि सम्झौता गरेको वाईको कम्पनीले पहिलो तीन महिनामा प्रणाली स्थापनाको आधार पत्र तयार गरी नेप्सेमा पेश गर्ने र १० महिना भित्र सफटबेयर र हार्डवेयर तयार गरिसक्ने सम्झौतापत्रमा उल्लेख छ । जम्मा १४ महिना भित्रमा सम्पूर्ण प्रणाली बिकास गरी अहिलेको प्रणालीलाई बिस्थापन गराएर संचालनमा ल्याउनुपर्नेछ ।

नेप्सेको नयाँ कारोबार प्रणाली स्थापना भएपछि लगानीकर्ताले हरेक दिन सेयर दलालको कार्यालय धाएर सेयर किनबचे गर्नुपर्ने झंझट समाप्त हुनेछ । ईन्टरनेट भएको ठाउँमा लगानीकर्ताले मोबाईल र ल्यापटपको सहायताले सेयर किन्न र बेच्न सक्नेछन् ।

१५ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १५ शुक्रवार १२:२८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...