back
NMB ad

काठमाण्डौंमा अझै ३ सय ६५ वटा सडक चौडा गर्न बाँकी

Kumari bank ad

काठमाण्डौं । उपत्यका विकास प्रधिकरणले उपत्यकामा ३०० किलोमिटर सडक फराकिलो बनाएको छ । चालु आर्थिक वर्षभित्र ५०० किलोमिटर सडक विस्तार गरिसक्ने प्राधिकरणको लक्ष्य अनुसार ३०० किलोमिटर फराकिलो पारिसकिएको हो ।

उपत्यका विकास प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले अहिले ८४ वटा सडकमा विस्तारको काम भैरहेको जानकारी दिँदै १६५ सडकमा मार्किङ सम्पन्न भइसकेको बताए । विस्तारको स्विकृती पाएका २०० सडक भने मार्किङ गर्न अझै बाँकी छ। विस्तार गरिएका सडकहरु ४ मिटर देखि ६२ मिटर चौडाई सम्मका रहेका छन्।

२२ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २२ शुक्रवार १२:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...