back
NMB ad

विकास बैंकले पारित गर्यो २६ प्रतिशत लाभांश

Kumari bank ad

काठमाण्डौं । पूर्णिमा बिकास बैक लिमिटेडको हिजो शनिवार भैरहवामा सम्पन्न नवौँ बाषिर्क साधारण सभाले सेयरधनीहरुका लागि २६ प्रतिशत ९२ः१ हकप्रद सेयर समायोजन पछि १७.३३ प्रतिशत ० लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

लाभांश बोनस सेयर ४ करोड ९८ लाख २२ हजार बितरण पश्चात बैंकको चुक्ता पूंजी ३५ करोड २३ लाख पुगेको छ भने बैंकले चुक्ता पुंजीको आधारमा पूँजी बृद्धि गर्न ४ः१ (चार बराबर एक) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रक्रिया समेत अगाडी बढाएको छ ।

भैरहवामा प्रधान कार्यालय रहेको पूर्णिमा बिकास बैकले रुपन्देहीको भलवारी, ड्राईभर टोल, सुर्यपुरा, धकधई शाखा सहित नवलपरासीको परासी र चितवनमा शाखा बिस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।

२४ पुस २०७३, १२।००

वि.सं.२०७३ पुस २४ आइतवार १४:०१ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...