काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडलाई धितोपत्र दरखास्त सम्बन्धी कार्य गर्नको लागि नेपाल धितोपत्र बोर्डले ब्क्द्यब् प्रणालीको अनुमति प्रदान गरेको छ ।
धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्य रहेको यस प्रणालीमा टुरिजम् बैंकमा खाता खोले ग्राहकहरुले खातामा रकम रोक्का राखी लगानी गर्न सक्ने बैंकले विज्ञप्ति मार्फत जानकारी दिएको छ । ब्क्द्यब् प्रणाली २०७३ माघ ०१ गते बाट सञ्चालनमा आउँने बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जानकारी दिए ।
प्रकाशित मिति ः २०७३ पुष २७
वि.सं.२०७३ पुस २७ बुधवार २३:०५ मा प्रकाशित