back
NMB ad

सिद्धार्थ बैंकले पुनः ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

Kumari bank ad

काठमाडौ । सिद्धार्थ बैंकले फेरि ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजी बढाउन फेरि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैंकले यो प्रस्ताव आगामी साधारण सभामा लैजाने भएको छ । सिद्धार्थ बैंकले फागुन ५ गते साधारण सभा बोलाएको छ ।

यो साधारण सभाका लागि माघ २० गते सेयरधनी दर्ता किताब बन्द हुने भएको छ । सिद्धार्थ बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४८.७५ प्रतिशत बोनस सेयर दिंदैछ । यसअघि बैंकले २५ प्रतिशत हकप्रद सेयरसमेत बिक्री गरिसकेको छ । यो बोनस सेयर २५ प्रतिशत हकप्रद सेयर भर्नेले पनि पाउनेछन् । हकप्रदमा नबिकेको सेयर बैंकले टेन्डरमार्फत बेच्दैछ । टेन्डर भर्नेले पनि बोनस पाउनेछन् ।

सिद्धार्थको बोनस वितरणपछि कायम हुने पुँजीमा ३० प्रतिशत हकप्रद आउन लागेको हो ।

प्रकाशित मितिः २०७३ पुस २८

वि.सं.२०७३ पुस २८ बिहीवार १४:०९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...