Logo

बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ २२ प्रतिशत बोनस !

काठमाडौ । मिसन डेभलपमेन्ट बैकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै बैंकले कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभाँश वितरण गर्ने भएको छ । उक्त लाभाँश वितरणसम्बन्धी प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ ।

कम्पनीले प्रस्ताव गरेको बोनस कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

mission dev bank bonus

प्रकाशित मितिः २०७४ जेठ १८

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com