काठमाडौ । नेपाल स्टक एक्चेन्ज (नेप्से)को नेतृत्वलाई लिएर सञ्चारमा माध्यम भएको टिपाटिप्पणीप्रति ध्यानाकर्षण गराएको छ ।
नेतृत्वप्रति भएको टिपाटिप्णीलाई खण्डन गर्दै नेप्सेको समितिले अहिले गरिरहेको कार्यहरुबारे आम लगानीकर्तामार्फत प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
रातो अक्षरको लिंक खोली हेर्नुहोस् नेप्सेको विज्ञप्ति,नेप्से विज्ञप्ति
प्रकाशित मितिः २०७४ जेठ २५
वि.सं.२०७४ जेठ २५ बिहीवार ११:४९ मा प्रकाशित