back
NMB ad

दोस्रो चरणको निर्वाचनले पनि चम्कन नसकेको बजार ? तैपनि १०% कमाउने को ?

Kumari bank ad

काठमाडौ। दोस्रो चरणको स्थानीय तहको निर्बाचनलाई सेयर बजारलाई चम्काउन सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १.२८ अंकले घटेर १५६३.८१ अंकमा ओर्लिएको छ।

दिनभरीमा १४० कम्पनीका सात लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ। कुल ४९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा बढि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ४ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बुधबार बैंकिङ ३.५३, जलबिद्युत ७.५२ र अन्य २.०३ अंकले घटेको छ। होटल २८.१४, विकास बैंक ५, फाईनान्स २.०३ र बीमा १०.९१ अंकले बढेको छ।

एभरेष्ट बैंक (परिवर्तनीय) र वर्ल्ड मर्चेन्ट बैंकका शेयरधनीले १० प्रतिशत हाराहारी कमाएका छन्। बढि गुमाउनेमा गुँरास लाइफका संस्थापक सेयरधनी छन्।

प्रकाशित मितिः २०७४ असार १४

वि.सं.२०७४ असार १४ बुधवार १८:१६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...