back
NMB ad

फेसबुकको फोटोमा केटालाई ‘लाइक’ डलरमा केटीलाई रुपियाँमा !

Kumari bank ad
रबिना पौडेल
रबिना पौडेल

मानिसको पुस्ता जति पछाडि भयो त्यति नै भाग्यमानी । किनकि आजभन्दा तीन दशक अगाडिसम्म पनि मानिसहरु एक सानो सूचनाका लागि महिनौं र वर्षाैं कुर्नुपर्ने अवस्था थियो त्यो, पनि पढेलेखेका (ठूला बडा) मार्फत चिठी लेखेर अर्काे (ठूलाबडा)कहाँ पुर्याएर पढ्नुपर्ने थियो । चरालाई सन्देश पठाएर पनि एक ठाउँको सूचना अर्काे स्थानमा पुर्याईन्थ्यो भन्ने पनि पढ्यौं ।
विश्वव्यापीकरणसँगै अहिले घरमै बसेर संसार बुझ्न र पढ्न सकिन्छ । अझै भनौं सूचना प्रबिधिको विकाससँगै अहिले मानिसको हातहातमा विश्व घुमेको छ भन्न सकिन्छ । सामान्य चर्चा हो आजभोलिका सामाजिक संजालका । फेसबुक, ट्विटर, लगायत धेरैले प्रयोग गर्ने सामाजिक संजालमा पर्दछन् । त्यसमा पनि फेसबुकलाई सबैले सहजरुपमा प्रयोग गर्ने गरेको पाईन्छ । आज कतिपय मानिसहरु फेसबुककै कारण चर्चामा पनि आईरहेका छन् भने कतिपय मानिसहरु पत्तासाफ पनि भएका छन् । पहिले पहिले आफ्ना कुराहरु कहाँ पुगेर कसलाई पोख्ने भन्ने चिन्ता हुन्थ्यो भने आजभोलि फेसबुकबाटै सबैका मनका कुराहरु के कस्तो छ भन्ने बुझ्न सकिन्छ । र सबैले सामाजिक संजालमार्फत आफ्ना भनाईहरु प्रस्तुत गर्ने गरेका छन् । यसैका आधारमा नेपालमा अहिले सामाजिक आन्दोलन नै हुने गरेको छ । यसैका आधारमा धेरै सूचनाहरु प्राप्त हुने गरेका छन् ।

हिजोआज बजारमा फेसबुक सेलिब्रटीहरुको खुबै चर्चा चलेकोे छ । आखिर को हुन् ती फेसबुक सेलिब्रेटी ? बजारको हल्ला अनुसार जसको फेसबुकामा अपडेट गरिएका फोटोहरुमा धेरै लाइक

वि.सं.२०७४ असार १५ बिहीवार ११:४७ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...