Logo

२९% बोनसपश्चात् सेयर मूल्य समायोजन

काठमाडौ। ओम डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको २९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४८७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहने छ ।

प्रकाशित मितिः २०७४ साउन ३

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com