Logo

पूजाको राडोको घडी सार्बजनिक भएपछि तात्यो बजार (हेर्नुहोस् भिडियो)

काठमाडौ। गायिका पूजा पुरीको तिजको कोशेली राडोको घडी सार्बजनिक भएको छ। यस तीज गीतलाई तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा स्वर पुरा पुरी र भगीरथ चलाऊनेको रहेको छ । गीतमा भगीरथ चलाऊनेको शब्द संकलन रहेको छ ।

साथै गितको निर्देशन प्रकाश भट्टले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरका छन् । यसका साथै अभिनय जेम्श बिसी र रेश्मा तामाङले गरेका छन् ।

पछिल्लो समयमा तीज गितमा देखिएका बिकृति र बिसंगतीको अन्त्य गर्न तीज गित बजारमा ल्याएको कलाकारहरुले बताएका छन् । हेर्नुहोस् भिडियो

प्रकाशित मितिः २०७४ साउन १३

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com