Logo

बाणिज्य बैंकको सेयरधनीलार्ई १६% बोनसको अवसर !

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनलले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव गरेको बैंकले नेप्सेलाई उपलब्ध गराएको जानकारीमा उल्लेख छ ।

बैंकको भदौ १ गते बसेको संचालक समिति बैंठकले उक्त निर्णय गरेको हो । बैंकको उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण हुनेछ ।citizen bonus

प्रकाशित मितिः २०७४ भदौ २

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com