Logo

सिंहदरबारलाई सम्झाउँदै काठमाडौमा किसानको डोको ¥याली

काठमाडौ । कृषिको संरचना गाउँ गाउँमा, सिंहदरवारको अधिकार ठाउँ ठाउँमा भन्ने नाराका साथ किसानले सोमबार राजधानीमा उल्टो डोको ¥याली निकालेका छन् । कृषि क्षेत्रमा पनि सिंहदबारभन्दा गाउँलाई बढी अधिकार दिनुपर्ने माग गरिएको छ ।doko rally1

राष्ट्रिय कृषक समूह महासंघद्वारा आयोजित ¥यालीमा काठमाडौं उपत्यकाका तीनवटै जिल्ला गरी करिब ४ सय जना किसान सहभागी भएको आयोजकले जानकारी दिएको छ ।
फोटोःआर्थिक पत्रकार लेखनाथ पोखरेलको फेसबुकबाट

प्रकाशित मितिः २०७४ भदौ २०

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com