Logo

क–कसले आजै पाउँदै हुनुहुन्छ ४२% बोनस,पढ्नुहोस्

काठमाडौ । राष्ट्रिय बीमा संस्थानले कात्तिक १७ गते आज साधारण सभा बोलाएको छ । संस्थाले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन सेयरधनीलाई ४२.११ प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि नगद लाभाँश दिने प्रस्ताव लैजाँदैछ ।

आर्थिक वर्ष २०६३र६४ सम्म कायम १२ करोड ९३ लाख रुपैयाँको आधारमा ४२.११ प्रतिशत बोनस सेयर दिने लागिएको बीमा संस्थानले जनाएको छ । संस्थानले बोनस सेयरमा लाग्ने कर तिर्न २७ लाख २२ हजार १०५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि साधारण सभामा राख्नेछ ।

साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभाँश पाउनुहुनेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक १७

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com