Logo

किन्नासाथ २०% बोनससहित ११% नगद लाभाँश लिने भए कार्तिक २७ भित्र यो सेयर किन्नुहोस् !

काठमाडौ । स्वावलम्बन लघुवित्त विकास बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गराउन मंसिर १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । यसैगरी, संस्थाको नाम परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभामा पेस गर्नेछ ।

साधारण सभा गर्न बैंकले कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । त्यसैले कात्तिक २७ गतेसम्म कायम सेयरधनीले मात्र बैंकको लाभांश पाउनेछन् ।

swabalamban book closed

प्रकाशित मितिः २०७४ कार्तिक २१

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com