Logo

५०% बोनस र बोनसपछि ५०% हकप्रद दिन लागेको कम्पनीको बुक क्लोजको यो मिति जानिराख्नोस् !

काठमाडौ। महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्तिक २६ गतेदेखि मंसिर ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्न लागेको हो । कम्पनीको वार्षिक साधारणसभा मंसिर ९ गते हुँदैछ ।

उक्त सभामा संस्थाले आफना् सेयरधनीलाई ६० प्रतिशत लाभांश अर्थात् ५० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।  mahuli book closed

साथै, सभाले सो मात्राको बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने कम्पनीको सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने छ ।

प्रकाशित मितिः२०७४ कार्तिक २२

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com