Logo

‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४’जारी

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४’ जारी गरेकी छिन् । मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा डा. गोविन्द केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गरेका थिए ।

प्रकाशित मितिः२०७४ कार्तिक २४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com