back
NMB ad

‘आँखाभरि आँसु’ भिडियो सार्वजनिक

Kumari bank ad

काठमाडौँ । लोक तथा दोहोरी गायक राजन ठकुरीको ‘आँखाभरि आँसु’ बोलको आधुनिक गीतको भिडियो हालै सार्वजनिक भएको छ । सो गीतमा नेपाली लोक दोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित सर्जक, संगीतकार तथा गायक ठकुरीको संगीत रहेको छ भने शब्द संकलक युनिषा हमाल ठकुरीको शब्द रहेको छ । यसमा चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ ।

माया प्रेमलाई विषय वस्तु बनाइएको सो आधुनिक गीतलाई समेत सबै स्रोताले उत्तिकै माया गरिदिने गायक ठकुरीको विश्वास रहेको छ । भिडियोलाई निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । गीतमा युनिषा हमाल र युगराज पाण्डेको अभिनय रहेको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक २९

वि.सं.२०७४ कात्तिक २९ बुधवार १४:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...