back
NMB ad

धादिङ १ मा बाम गठबन्धनको दोब्बर बढीले अग्रता, सबै क्षेत्रमा बाम अगाडी

Kumari bank ad

धादिङ । धादिङको प्रतिनिधि सभा क्षेत्र नं. १ र प्रदेश सभाका दुई वटौ क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भन्दा दोब्बर बढी मतले अग्रता लिएका छन् ।

बाम गठबन्धनका उम्मेदवार नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले लोकतान्त्रिक गठकन्धन (नेपाली काँग्रेस) का विश्व अर्याल भन्दा दोब्बर बढीले अग्रता लिएका हुन् ।

प्रदेश सभामा पनि नेकपा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेले नेपाली काँग्रेसका मदु कुमार श्रेष्ठलाई र नेकपा माओवादी केन्द्रका उम्मेदवार शालिकराम जमकट्टेलले नेपाली काँग्रेसका उम्मेदवार शिव सुवेदीलाई दोब्बर मतले पछि पारेका हन् ।

क्षेत्र नं. २ मा पनि बाम गठबन्धनको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम यस्तो प्राप्त भएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. १
भुमि त्रिपाठी : ४२५४ नेकपा एमाले
विश्व अर्थाल : २००१ नेपाली काँग्रेस

प्रदेश सभा १ (१)
राजेन्द्र पाण्डे : २४७४ नेकपा एमाले
मदु कुमार श्रेष्ठ : १०५८ नेपाली काँग्रेस
प्रदेश सभा १ (२)
शालिकराम जमकट्टेल : ३०६४ माओवादी केन्द्र
शिव सुवेदी : १५६९ नेपाली काँग्रेस

प्रतिनिधि सभा क्षेत्र नं. २
खेमप्रसाद लोहनी : २५७३ नेकपा एमाले
दिलमान पाख्रिन : २३४२ नेपाली काँग्रेस

प्रदेश सभा २ (१)
डा. रामकुमार अधिकारी  : २६२१ नेकपा एमाले
रमेश धमला : १८४१ नेपाली काँग्रेस
प्रदेश सभा २ (२)
जगत सिंखडा : १९०८ माओवादी केन्द्र
डम्बर तामाङ : ९०६ राप्रपा

dhading update latest

प्रकाशित मिति २२ मंसिर (१२ः२० मा अध्यावधिक गरिएको)

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ००:०८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...