Logo

देशैभरको फराकिलो मतान्तरको रेकर्ड राख्दै धादिङ १ मा भुमी त्रिपाठी विजयी

धादिङ । देश भरको सबै भन्दा बढी मतान्तरको रेकर्ड कायम गर्दै प्रतिनिधिसभा धादिङ क्षेत्र नं. १ बाट नेकपा एमाले धादिङका कार्यवाहक अध्यक्ष भुमि त्रिपाठी विजयी भएका छन् । बाम गठबन्धनका उम्मेदवार त्रिपाठीले लोकतान्त्रिक गठबन्धनका विश्वप्रसाद अर्याललाई २७,१५३ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् । त्रिपाठीले ४९,१२१ मत प्राप्त गरेका छन् भने अर्यालले २१,९६८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com