Logo

सुवास कार्कीको ‘तिम्रो फुलबुट्टे चोलीमा’ रक्षाले यसरी मर्काइन कम्मर

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा उदियमान गायक सुवास कार्कीको ‘तिम्रो फुलबुट्टे चोली’ बजारमा आएको छ ।

चर्चित गायिका मेलिना राईसंगको युगल आवाजमा रेकर्ड गरिएको गितको रचनाकार कोरियामा बस्दै आएका लक्ष्मण बस्नेत हुन् । गीतमा संगितकार मोहन मगरले संगित भरेका छन् भने रोशन वान्तवा एरेन्जेर हुन् ।

हालै युट्युवमा सार्वजनिक म्युजिक भिडियोमा चर्चित हास्य टेलिश्रृङ्खला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र श्याम घिमिरेले मोडलिङ गरेका छन् ।

subhash karki 1
धादिङ महादेवबेसीका नव गायक कार्की अध्ययनका शिलशिलामा अष्ट्रेलियाको सिड्नीस्थित स्ट्राथ्फिल्डमा बस्दै आएका छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com