Logo

नाट्टामा अध्यक्षका उम्मेदवार सिएन पाण्डेको यस्ता छन् योजना (भिडियोसहित)

काठमाडौ । आसन्न अधिवेशनबाट अध्यक्ष बन्ने लाईनमा रहेका नाट्टाका वर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डेले पर्यटन क्षेत्रमा नितिगत सुधारको लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । पाण्डेले समग्र पर्यटन क्षेत्रको विकासको लागि आफुले उम्मेद्वारी दिएको र आफु निर्विरोध निर्वाचित हुने दावी गरेका छन् । आफु नाट्टाका अध्यक्ष निर्वाचित भएपछी पर्यटन क्षेत्रमा उत्साह जगाउने उनका यस्ता योजनाहरु रहेका छन् ।

हेर्नुहोस् भिडियो …………….

२०७४ पुष २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com