Logo

विभिन्न ५ कम्पनीको सेयर नेप्सेमा सुचिकृत, कस्को कती ?

काठमाडौ । मंगलबार नेप्सेमा सानिमा बैङ्क सहित विभिन्न ५ कम्पनीको सेयर सुचिकृत भएको छ । सानिमाको १ करोड १० लाख ३६ हजार २ सय १द्ध दशमलव ४ युनिट बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै नविल बैङ्कको १ करोड ८५ लाख ७७ हजार १ सय ४० युनिट बोनस सेयर सुचिकृत भएको हो ।

यता टुरिजम डेभलपमेण्ट बैङ्कको १७ लाख १० हजार ७ सय ५५ युनिट बोनस सेयरपनी सुचिकृत भएको छ । साथै एक्सेल डेभलपमेण्ट बैङ्कको १९ लाख २२ हजार ८ सय १२ दशमलव ५ युनिट हकप्रद सेयर पनी सुचिकृत भएको छ । मंगलबारनै ङादी ग्रुप पावर लिमिटेडको ४ लाख ८६ हजार ८ सय ६८ युनिट बोनस सेयर समेत नेप्सेमा सुचिकृत भएको छ ।

२०७४ पुष २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com