Logo

भिडियोमा हेर्नुहोस नाट्टा अध्यक्षका उम्मेदवार सिएन पाण्डेका प्रतिबद्धता

काठमाडौ । नेतृत्वको लागि चुनाव हुने निश्चित भएसंगै नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट (नाट्टा)को आगामी कार्यकालको लागि सिएन पाण्डे समुहले आफ्ना उम्मेदवार र प्रतिबद्धता सार्वजनिक गरेको छ । पाण्डे समुहले नाट्टाको लागि आफ्ना उम्मेदवारहरु संगै सार्वजनिक गरेको हो ।

के छ त पाण्डे समुहको प्रतिबद्धता ? हेर्नुहोस भिडियो ……..

२०७४ पुष २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com