काठमाडौ । नेतृत्वको लागि चुनाव हुने निश्चित भएसंगै नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट (नाट्टा)को आगामी कार्यकालको लागि सिएन पाण्डे समुहले आफ्ना उम्मेदवार र प्रतिबद्धता सार्वजनिक गरेको छ । पाण्डे समुहले नाट्टाको लागि आफ्ना उम्मेदवारहरु संगै सार्वजनिक गरेको हो ।
के छ त पाण्डे समुहको प्रतिबद्धता ? हेर्नुहोस भिडियो ……..
२०७४ पुष २५ गते प्रकाशित
वि.सं.२०७४ पुस २५ मंगलवार १५:३० मा प्रकाशित