Logo

नाट्टा निर्वाचनमा के भन्छन् त दलनिकट व्यावसायीक संगठनका अध्यक्षहरु ? (भिडियो सहित)

काठमाडौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा)को २०१८/१९ को नेतृत्वको लागि सिएन पाण्डे र डि के शर्मा प्यानल सहित चुनावमा उत्रिएका छन् । सर्वसहमतीमा नेतृत्व छान्ने प्रयास असफल भएपछी दलनिकट व्यावसायीक संगठनका अध्यक्षहरु कस्को पक्षमा छन् त ? यस प्रश्नको उत्तर अर्थतन्त्र टिमले खोज्ने प्रयास गरेका छौ ।

हेर्नुहोस भिडियोमा दलनिकट व्यावसायीक संगठनका अध्यक्षहरुको भनाई

२०७४ पुष २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com