Logo

नाट्टा मत गणना अपडेट : यस्तो आयो पछिल्लो मत परिणाम

काठमाडौं । नाट्टा निर्वाचनमा पछिल्लो मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार सिएन पाण्डेले अग्रता कायम राखेका छन् । राती १२ बजेसम्मको परिणाम अनुसार पाण्डेले १०१ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी डिके शर्माले ७७ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

अध्यक्ष : सिएन पाण्डे – १०१, डिके शर्माले – ७७
प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं ९२, चित्रबहादुर गुरुङ ८५
द्वितिय उपाध्यक्ष : सुनिल शर्मा ८४, संगिता जिरेल ९१
महासचिव : रमेश थापा १०४, विनय बस्नेत ७२
सचिव : हरिभक्त श्रेष्ठ ८६, सविता भट्टराई ८९
कोषाध्यक्ष : राजकुमार थापा ८३, रामप्रसाद श्रेष्ठ ९३
सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराईले १०२, युवराज सुवेदी ६९
सदस्यहरुमा सुदर्शन नेपाल, देवकी गुरुङ, कुमारमणी थपलिया, फुरी ग्याल्जेन शेर्पा, रमेश पौडेल, राजु ढकाल, इनु थापा, गीता ढकालले अग्रता लिएका छन् । मत गणना अझै जारी छ ।

natta update 1

२०७४ पुस २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com