Logo

अपडेट : सिएनको फराकिलो अग्रता, यस्तो छ १२ः३० सम्मको परिणाम

काठमाडौं । नाट्टा निर्वाचनमा पछिल्लो मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार सिएन पाण्डेले अग्रता कायम राखेका छन् । राती १२ बजेसम्मको परिणाम अनुसार पाण्डेले १२६ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी डिके शर्माले ९७ मत प्राप्त गरी पछ्याइरहेका छन् ।
अध्यक्ष : सिएन पाण्डे – १२६, डिके शर्माले – ९७
प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं ११७, चित्रबहादुर गुरुङ १०३
द्वितिय उपाध्यक्ष : सुनिल शर्मा १०८, संगिता जिरेल १११
महासचिव : रमेश थापा १२६, विनय बस्नेत ९३
सचिव : हरिभक्त श्रेष्ठ ११०, सविता भट्टराई १०८
कोषाध्यक्ष : राजकुमार थापा १०५, रामप्रसाद श्रेष्ठ ११४
सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराईले १२५, युवराज सुवेदी ८६
सदस्यहरुमा सुदर्शन नेपाल, देवकी गुरुङ, कुमारमणी थपलिया, फुरी ग्याल्जेन शेर्पा, रमेश पौडेल, राजु ढकाल, इनु थापा, गीता ढकालले अग्रता लिएका छन् । हालसम्म २२५ मत गणना सकिएको छ । १९५ मत गणना अझै बाँकी छ ।

Natta update 2

२०७४ पुस २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com