back
NMB ad

अपडेट : सिएनको फराकिलो अग्रता, यस्तो छ १२ः३० सम्मको परिणाम

Kumari bank ad

काठमाडौं । नाट्टा निर्वाचनमा पछिल्लो मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार सिएन पाण्डेले अग्रता कायम राखेका छन् । राती १२ बजेसम्मको परिणाम अनुसार पाण्डेले १२६ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी डिके शर्माले ९७ मत प्राप्त गरी पछ्याइरहेका छन् ।
अध्यक्ष : सिएन पाण्डे – १२६, डिके शर्माले – ९७
प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं ११७, चित्रबहादुर गुरुङ १०३
द्वितिय उपाध्यक्ष : सुनिल शर्मा १०८, संगिता जिरेल १११
महासचिव : रमेश थापा १२६, विनय बस्नेत ९३
सचिव : हरिभक्त श्रेष्ठ ११०, सविता भट्टराई १०८
कोषाध्यक्ष : राजकुमार थापा १०५, रामप्रसाद श्रेष्ठ ११४
सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराईले १२५, युवराज सुवेदी ८६
सदस्यहरुमा सुदर्शन नेपाल, देवकी गुरुङ, कुमारमणी थपलिया, फुरी ग्याल्जेन शेर्पा, रमेश पौडेल, राजु ढकाल, इनु थापा, गीता ढकालले अग्रता लिएका छन् । हालसम्म २२५ मत गणना सकिएको छ । १९५ मत गणना अझै बाँकी छ ।

Natta update 2

२०७४ पुस २९ गते प्रकाशित

वि.सं.२०७४ पुस २९ शनिवार ००:३२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...